काठमाडौँ । भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा हुने भएको छ ।चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा बागमती प्रदेश सरकारले २२ गते तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
प्रदेश सरकारका अनुसार चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक बिदा दिइनेछ ।
सार्वजनिक बिदाबारे प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेर जानकारी गराएको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्