काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह असोज ६ गते अमेरिका जाने भएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन शाह न्यूयोर्क जान लागेका हुन्।
भोटेकोशी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि यसपटक जलवायु परिवर्तनको असरको बारेमा राष्ट्रसंघको ध्यानाकर्षण गराउनका लागि उनी त्यसतर्फ जान लागेका हुन् ।
यसअघि परराष्ट्रमन्त्री मात्र जाने तय भएको थियो । तर बाढीपछि प्रधानमन्त्री शाह नै नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जान लागेका हुन् । उनी त्यहाँ सम्बोधन सकेर असोज ९ गते स्वेदश फर्किने तय भएको छ ।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन असोज ६ गते न्यूयोर्क जाने भएका छन् । उनी असोज ९ गते स्वेदश फर्किने तय भएको छ ।
उनी त्यहाँ सम्बोधन गर्नका लागि मात्र जान लागेका हुन् । भोटेकोशी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि यसपटक जलवायु परिवर्तनको असरकोबारेमा राष्ट्रसंघको ध्यानाकर्षण गराउनका लागि उनी जान लागेका हुन् । यसअघि परराष्ट्रमन्त्री मात्र जाने तय भएको थियो । तर बाढीपछि प्रधानमन्त्री शाह नै नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जान लागेका हुन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्