Skip to content

कालीमाटी बजारमा छठको सामग्री किनमेल गर्नेको भीड (तस्बिरहरु)

nmb bank inside

कालीमाटी बजारमा छठको सामग्री किनमेल गर्नेको भीड (तस्बिरहरु)

सक्षम घिमिरे, नेपाल न्यूज बैंक

छठ पर्व नजिकिएसँगै काठमाडौंको कालीमाटी बजारमा किनमेल गर्नेहरूको भीड बढेको छ। छठ पूजाका लागि आवश्यक सामग्री खरिद गर्न सर्वसाधारणको भीड बढेको हो । 

पर्वलाई लक्षित गर्दै बजारमा फलफूल, नरिवल, उखु, पूजाका सामग्रीहरु राखिएको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्