‘सरकार कोठा खाली छ’ आन्दोलनलाई समर्थन गर्न जेनजी अगुवा मिराज ढुंगाना माइतीघरमा (तस्विरहरु)
तस्विर : सक्षम घिमिरे, नेपाल न्यूज बैंक
‘सरकार, कोठा खाली छ?’ भन्ने नारासहित काठमाडौंको माइतीघर मण्डलामा लामो समयदेखि जारी जातीय विभेद तथा छुवाछूतविरुद्धको प्रदर्शनमा जेनजी अगुवा मिराज ढुंगाना पनि ऐक्यबद्धता जनाउन सहभागी भएका छन् ।
दलित अभियान्ता दीपा नेपाली सरकारलाई ‘सरकार, कोठा खाली छ?’ भन्ने प्रश्न सोध्न लिएर सडकमा उभिएको लामो समय भयो ।
उनका जातीय तथा सबै प्रकारका विभेदको पूर्ण रूपमा अन्त्य हुनुपर्ने, जातीय भेदभाव र छुवाछूतप्रति शून्य सहनशीलताको नीति लागू गरिनु पर्नेलगायतका मागहरु छन् ।















Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्