Skip to content

विश्व पोलियो दिवसमा जनचेतना र्याली (फोटो, भिडियाे)

nmb bank inside

फाेटाे भिडियो : रबिन्द्र प्रताप गुप्ता/नेपाल न्यूज बैंक 

विश्व पोलियो दिवसको अवसरमा शनिबार बिहान रुपन्देहीको भैरहवामा निकालिएको ‘इन्ड पोलियो नाउ’ जनचेतना र्याली । रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगर, रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनी र रोटरी क्लब अफ भैरहवाद्वारा संयुक्त रुपमा आयोजित र्याली लुम्बिनी गेटबाट सुरु भइ बर्मेलीटोल, नारायणपथ, मिलनचोक, बैंक रोड हुँदै देवकोटामा चोकमा पुगेर समापन भएको थियो । र्यालीमा प्रतिनिधिसभा सदस्य डा.लेखजंग थापासहित रोटरी तथा रोटर्याक्ट क्लबका साथै विभिन्न सामाजिक संघ–संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता थियो ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्