तस्बिर : दिलकुमार लिम्बू,नेपाल न्युज बैंक
ताप्लेजुङ । रेड पाण्डा नेटवर्कको आर्थिक सहयोग तथा हिमाली संरक्षण मञ्च ताप्लेजुङको आयोजनामा महिलालाई स्वरोजगार बनाउन र जीविकोपार्जनमा टेवा पुर्याउने उद्देश्यले सञ्चालित गलैँचा बुन्ने तथा बुट्टा भर्ने तालिममा सहभागी महिला उद्यमीहरू। ताप्लेजुङमा रेड पाण्डाको बासस्थान रहेका स्थानीय तहका महिलालाई लक्षित गरी तालिम सञ्चालन गरिएको हो।


प्रतिक्रिया दिनुहोस्