तस्विर : दिलकुमार लिम्बू/नेपाल न्युज बैंक
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ ओखरबोटेमा अलैँची बगानमा रहेको भट्टीमा अलैँची सुकाउँदै किसान। अलैँची टिप्ने मुख्य सिजन भएकाले यहाँका किसान दसैँको समयमा समेत बगानमै व्यस्त हुने गरेका छन्। ताप्लेजुङमा हाल अलैँची प्रतिमन (४० किलो) ८८ हजार रुपैयाँमा कारोबार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्