Skip to content

पूर्वराष्ट्रपति भण्डारी चीन भ्रमणबाट स्वदेश फिर्ता

nmb bank inside

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमण सम्पन्न गरी सोमबार स्वदेश फर्किएकी छन् । चीनको हेबेई प्रान्तस्थित स्योङआनमा आयोजित ‘ग्लोबल गभर्नेन्स फोरम’मा सहभागी भएर उनी फर्किएकी हुन् ।

स्वदेश फर्किएपछि प्रतिक्रिया दिँदै उनले भनिन्, ‘भ्रमण निकै फलदायी रह्यो । यो औपचारिक भ्रमणभन्दा पनि ‘ग्लोबल गभर्नेन्स फोरम’को सम्मेलन भएकाले म त्यसैमा भाग लिन गएकी हुँ । मैले त्यहाँ राख्नुपर्ने आफ्ना धारणाहरू राखिसकेकी छु ।’

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्