काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भइरहेको दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा भइरहेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा कर्णालीले पावर प्लेमा तीन विकेट गुमाएर ३८ रन बनाएको छ।
कर्णालीका आरिफुल इस्लामले १० बलमा १९ रन जोडेका छन्। जनकपुरका बलर राहुल यादवले उत्कृष्ट बलिङ गर्दै दुई ओभरमा मात्र दुई रन खर्चिएर दुई विकेट लिएका छन्।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्