Skip to content

पाथीभरा जाने तीर्थयात्रीको चहलपहल(तस्बिरहरु)

nmb bank inside

तस्बिरः दिलकुमार लिम्बूनेपाल / न्युज बैंक

तिहार सकिएसँगै ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा देवीको दर्शन गर्न जाने तीर्थयात्रीको चहलपहल बढेको छ। तिहार बिदा पूर्ण रूपमा नसकिएका कारण जिल्लाका होटल तथा यातायात व्यवसायी सञ्चालनमा नआउँदा पाथीभरा दर्शनका लागि आउने तीर्थयात्रीले सास्ती व्यहोर्नुपरेको छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्