Skip to content

डाँडामुनि देखिएको बादलको मनमोहक दृश्य

nmb bank inside

डाँडामुनि देखिएको बादलको मनमोहक दृश्य

तस्बिर : दिलकुमार लिम्बू,नेपाल न्युज बैंक

ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरा जाने पदमार्गबाट डाँडामुनि देखिएको बादलको मनमोहक दृश्य। सवारीसाधनबाट ओर्लिएपछि करिब पाँच किलोमिटर पदयात्रा गरेर पाथीभरा थाम पुग्न सकिन्छ। यस पदमार्गमा यात्रा गर्दा विभिन्न जैविक विविधतासँगै मनोरम हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ। 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्