असन चोकमा गैरदलीय स्थानीय निर्माणका लागि नागरिक सभा (तस्विरहरु)
तस्विर : सक्षम घिमिरे, नेपाल न्यूज बैंक
गैरदलीय स्थानीय सरकार निर्माण अभियानले स्थानीय तहको निर्वाचन गैरदलीय र स्वतन्त्र रूपमा गराउन माग गर्दै नागरिक सभाको आयोजना गरेको छ ।
दलतन्त्र हैन, जनतन्त्र चाहिन्छ, गैरदलीय स्थानिय चुनाव सुनिश्चताका लागि कानुन संशोधन गरेर मात्र चुनावको घोषणा गर, स्थानिय तहमा दलीय कब्जा अन्त्य गर जस्ता नारासहित नागरिक सभा गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्