Today’s Photo : धुन्चेबाट देखिएको गणेश हिमाल
तस्विर : दामोदर सापकोटा, नेपाल न्यूज बैंक
सफा मौसममा रसुवाको धुन्चेबाट गणेश हिमालको मनमोहक दृश्य देखिन्छ ।
धुन्चेबाट देखिने गणेश हिमाल उत्तरी क्षितिजमा स्पष्ट देखिने प्रमुख हिमशृङ्खला हो । यसमा गणेश १ (याङ््रा, ७,४२२ मिटर) लगायत ७,००० मिटरभन्दा अग्ला चुचुराहरू पर्छन्।


प्रतिक्रिया दिनुहोस्