काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ १० पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ७० पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिद दर १ सय ४४ रुपैयाँ मुल्य १९ पैसा र बिक्री दर १ सय ४४ रुपैयाँ ८४ पैसा रहेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १ सय ६८ रुपैयाँ १९ पैसा र बिक्री दर १ सय ६८ रुपैयाँ ९४ पैसा रहेको छ ।
