Skip to content
nabil bank inside

दुई हजार रुपैयाँले घट्यो शुक्रबार सुनको मूल्य, चाँदीको मूल्य कति ?

nmb bank inside

काठमाडौँ । शुक्रबार सुनको मूल्य घटेको छ । बिहीबार तुलनामा आज सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ४९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज दुई हजार रुपैयाँले घटेर एक लाख ४७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, तेजावी सुन दुई हजार रुपैयाँले घटेर प्रतितोला एक लाख ४६ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदीको मूल्य ३० रुपैयाँले घटेर प्रतितोला १८ सय ३० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्