Skip to content
nabil bank inside

सुनको मूल्य तीन सय रुपैयाँले घट्यो, प्रतितोला कति ?

nmb bank inside

काठमाडौँ । सोमबार सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ५२ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज तीन सय रुपैयाँले घटेर एक लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको मूल्य स्थिर रही प्रतितोला १८ सय १० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्