Skip to content

पेट्रोल,मट्टीतेल र डिजेलको मुल्य घट्यो

नेपाल आयल निगमले पेट्रोल मट्टितेल र डिजेलको मूल्य घटाएको छ। मङ्गलवार रातिबाट लागु हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ मट्टितेल र डिजेलमा प्रतिलिटर १ रुपैयाँले घटाएको हो ।

मूल्य घटेसँगै नयाँ मूल्य अनुसार पेट्रोलको प्रतिलिटर १६० रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४८ रुपैयाँ कायम भएको छ ।

यसपटक हवाई इन्धन (एटीएफ) र एलपी ग्यासको मूल्य यथावत् राखिएको निगमले जनाएको छ

 

arrow प्रतिक्रिया दिनुहोस्