काठमाडौँ । नेपाली आर्थिक क्षेत्रको डिजिटल पत्रिका अर्थ खबर डटकम अव सर्वाधिक चर्चित नेपालको एप नेपालीपात्रोमासमेत पढ्न र हेर्न सकिने भएको छ । शुक्रबारदेखि अर्थ खबर डटकम नेपाली पात्रोमा हेर्न सकिने भएको हो ।
नेपालमा सर्वाधिक चर्चित र विश्वसनीय मानिएको प्लेटफर्म नेपाली पात्रो, समाचार पढ्न, रेडियो सुन्न, राशिफल पढ्न लगायतका सेवाहरुका लागि निकै चर्चित छ ।