काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ४ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो । यो बढोत्तरी सँगै आजका लागी सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
कारोबारको अघिल्लो दिन शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २ सय ९० रुपैयाँ बढेर हालसम्मकै उच्च ६ हजार ४ सय ८० रुपैयाँ कायम भएको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्