तस्विरहरू : नवराज नेपाल, नेपाल न्यूज बैंक
भूमिहीन सुकुम्बासी, सहकारी तथा मिटरव्याज पीडितहरूले आफ्ना माग पूरा गर्नुपर्ने भन्दै माइतीघरमा प्रदर्शन गरेका छन्। उनीहरूले मंगलबार भूमिहीन सुकुम्बासी र अव्यवस्थित बस्तीका साथै सबै सहकारी र मिटर ब्याजीहरूबाट पीडित सम्पूर्ण नागरिक एक हो भन्दै प्रदर्शन गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्