Skip to content

Today’s Photo : देवानगञ्जमा तनाव कायम, सुरक्षा व्यवस्था कडा

nmb bank inside

Today’s Photo : देवानगञ्जमा तनाव कायम, सुरक्षा व्यवस्था कडा

सुनसरीको देवानगञ्जमा जारी आन्दोलनका कारण स्थानीय अवस्था अझै तनावपूर्ण बनेको छ । स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना व्यापक रूपमा परिचालन गरिएका छन् । कडा सुरक्षा व्यवस्था अपनाइए पनि शुक्रबारसम्म सो क्षेत्रको माहोल पूर्ण रूपमा सामान्य हुन सकेको छैन ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्