Skip to content

शुक्रबारदेखि लगातार ५ दिन सार्वजनिक बिदा

nmb bank inside

काठमाडौं । भोलि शुक्रबारदेखि लगातार ५ दिन सार्वजनिक बिदा हुने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ गते पनि सार्वजनिक बिदा दिने निर्णय गरेसँगै लगातार ५ दिन बिदा हुने भएको हो।

भदौ १९ गते गौरा पर्व र श्रीकृष्ण जन्माष्टमी, २० गते शनिबार नियमित बिदा, २१ गते आइतबार पनि नियमित बिदा, २३ गते गत वर्ष भएको जेनजी आन्दोलनका शहीदको सम्मानमा देशभर सार्वजनिक बिदा र  बागमती प्रदेश सरकारमा भने चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते तीन जिल्ला (चितवन, धादिङ र मकवानपुर)मा सार्वजनिक बिदा दिएको छ ।

यो संगै शुक्रबारदेखि लगातार ५ दिन सार्वजनिक बिदा परेको हो।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्