काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरी पक्राउ परेका छन् । उनलाई भक्तपूरस्थित आफ्नै निवासबाट साइबर ब्युरोको टोली नियन्त्रणमा लिएको स्रोतले बताएको हो।
स्रोतका अनुसार उनलाई साइबर ब्युरोको कार्यालय भोटाहिटीमा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्