तस्बिरमा रास्वपाको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण उद्घाटन समारोह
तस्बिर : सक्षम घिमिरे,नेपाल न्यूज बैंक
कर्णाली प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन भएको छ । उद्घाटन समारोहमा पार्टीको संगठन विस्तार, राजनीतिक गतिविधि, नेतृत्व विकास तथा आगामी कार्यदिशाका विषयमा प्रशिक्षण तथा छलफल हुने जनाइएको छ। प्रशिक्षण कार्यक्रममा कर्णाली प्रदेशका विभिन्न जिल्ला तथा तहबाट आएका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको छ।


प्रतिक्रिया दिनुहोस्