Skip to content

माता राजदेवीको डोला नगर परिक्रमाका केही दृश्य

nmb bank inside

तस्बिर : मो. इसराफिल राइन,  नेपाल न्यूज बैंक 

श्री राजदेवी युवा क्लब, जलेश्वरद्वारा आज महाअष्टमी तिथिका दिन आयोजित माता राजदेवीको डोला नगर परिक्रमा कार्यक्रमका केही झलक।

उक्त डोला परिक्रमा कार्यक्रम जलेश्वरस्थित राजदेवी मन्दिर प्राङ्गणबाट सुरु भई नगरका विभिन्न भागको परिक्रमा गरी पुनः सोही मन्दिरमा पुगेर सम्पन्न भएको छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्