Skip to content

काठमाडौं उपत्यकामा खुम्चिँदैछ खेतीयोग्य जमिन (तस्विरहरू)

nmb bank inside

तस्विरहरू : नेपाल न्यूज बैंक

काठमाडौं उपत्यका एकताका धानलगायत अन्य खाद्यान्नको खेतीका लागि निकै प्रसिद्ध थियो । उपत्यकाका काठ क्षेत्र एक प्रकारले कृषि उत्पादन केन्द्र मानिन्थ्यो । परालका कुन्युहरूको आकर्षण खास हुने गर्दथ्यो । टनेल खेतीले उपत्यकाका वासिन्दाको आवश्यकताको ठूलो हिस्साको पूर्ति गर्थ्यो । त्यसबेला प्रकृति र मानिसबीचको सम्बन्ध विशेष थियो ।

तर अहिले जग्गाको कित्ताकाट, प्लटिङ र कंक्रिट निर्माणको प्रक्रिया बाक्लिएसँगै कुन्युहरू अब इतिहासमा मात्र सीमित रहनुपर्ने अवस्थाको सिर्जना भएको छ । ललितपुरको गोदावरी नगरपालिका बडिखेल क्षेत्रबाट कैद गरिएको उपत्यकाको धानखेत, तरकारीको टनेलहरु र बाक्लिँदै गएका घरहरुका दृश्य ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्