Skip to content

राष्ट्रपति पौडेलले गरे मैतीदेवी मन्दिरको दर्शन

nmb bank inside

राष्ट्रपति पौडेलले गरे मैतीदेवी मन्दिरको दर्शन 

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महाअष्टमीका अवसरमा मैतीदेवी मन्दिर पुगेर दर्शन गरेका छन् । दशैंको महाअष्टमीका दिन राष्ट्रपति पौडेलले मन्दिरमा पुगेर पूजाआजा तथा दर्शन गरेका हुन् ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्