तस्विरहरू : राम कुवँर, नेपाल न्यूज बैंक
करोडौँ रुपैयाँको लगानीमा निर्माण गरिएको अछामको साँफेबगरस्थित विमानस्थलमा हवाई सेवा सञ्चालन हुन नसक्दा विमानस्थल अहिले घाँसे मैदानमा परिणत भएको छ। विमानस्थल सञ्चालनमा नआउँदा यस भेगका कतिपय नागरिकलाई दशैँ–तिहारजस्ता चाडपर्वमा आफ्नो जन्मथलो पुगेर परिवारसँग खुसी साटासाट गर्ने धोको अधुरै रहेको छ।


प्रतिक्रिया दिनुहोस्