Skip to content

विद्यापति चोकस्थित सिङ्गारिएको विद्यापतिको प्रतिमा

nmb bank inside

तस्विर सौजन्य : सविन घिमिरे

जनकपुरको विद्यापति चोकस्थित सिङ्गारिएको विद्यापतिको प्रतिमा । १४ औँ शताब्दीका विद्यापति मैथिली भाषाका महाकवि हुन् । यतिमात्र होइन उनी मैथिलीका अतिरिक्त हिन्दी, बाङ्ला, उडिया, असमी भाषाभाषीबीच पनि उत्तिकै आदरणीय छन् ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्