Skip to content

नुवाकोट ढुङ्गेको झोलुङ्गे पुल तर्नै सकस (फोटोफिचर)

nmb bank inside

नुवाकोट ढुङ्गेको झोलुङ्गे पुल तर्नै सकस (फोटोफिचर)

तस्विर : नेपाल न्यूज बैंक

त्रिशुली नदीमा आएको बाढीले नुवाकोटको ढुङ्गे र त्रिशुली बजार जोड्ने पक्की पुल बगाएपछि नवनिर्मित नयाँ झोलुङ्गे पुल तर्नेहरुको आजभोली ठूलो घुइँचो लाग्ने गरेको छ ।

दशैंको अवसरमा वारिपारिको आवतजावतलाइ सहज बनाउन सुरक्षाकर्मीहरुले आलोपालो गरि ‘वान वे’मार्फत आवतजावतको व्यवस्थापन गरिरहेका छन्।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्