जडिबुटी चोकमा चाडपर्व मनाएर काठमाडौं फर्किनेको लर्को (तस्विरहरू)
तस्विर : पार्वती भण्डारी / नेपाल न्यूज बैंक
दशैं मनाउन आ–आफ्नो गृहजिल्ला गएका सर्वसाधारणहरू चाडपर्व सकिएसँगै कर्मथलो काठमाडौं फर्किने क्रम तीव्र बनेको छ । पूर्वी तथा मध्य नेपालका विभिन्न जिल्लाबाट बिपी राजमार्ग र अरनिको राजमार्ग हुँदै उपत्यका भित्रिने मुख्य नाका जडिबुटी र कोटेश्वर क्षेत्रमा घरबाट फर्किने यात्रुहरूको बाक्लो भिड लाग्न थालेको छ ।


प्रतिक्रिया दिनुहोस्