Today’s photo टक्सार बजारको तीनधारा
तस्बिर : निरोज कोइराला, नेपाल न्यूज बैंक
भोजपुर नगरपालिका वडा नम्बर १२, टक्सार बजारमा रहेको प्रसिद्ध ऐतिहासिक तीनधारा। १८७२ सालमा गीर्वाणयुद्ध विक्रम शाहको पालामा स्थापित टक्सार बजार क्षेत्रमा यो धाराले खानेपानीको समस्या समेत समाधान गरेको छ।


प्रतिक्रिया दिनुहोस्