Skip to content

एनपीएलको तेस्रो दिन :खेलअघि तयारी अवस्थामा त्रिवि क्रिकेट मैदान (फोटो फिचर)

nmb bank inside

तस्बिर :नेपाल न्यूज बैंक

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो दिन सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीचको खेलअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा गरिएको तयारी। खेललाई व्यवस्थित रूपमा सञ्चालन गर्न मैदानमा आवश्यक तयारी गरिएको छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्