Skip to content
nabil bank inside

आभोकाडोको मूल्य सोमबार ५० रुपैयाँले घट्यो, अन्य तरकारी तथा फलफूलको मुल्यमा सामान्य घटबढ

nmb bank inside

काठमाडौँ । सोमबार तरकारी तथा फलफूल विकास समितिले फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसुची अनुसार आज आभोकाडोको मूल्य घटेको हो ।

सोमबार नेपाली ठुलो गोलभेडा ९० रुपैयाँ, लोकल सानो गोलभेडा ४० रुपैयाँ, सानो गोलभेडा (टनेल) ५३ रुपैयाँ, रातो आलु ६५ रुपैयाँ, भारतीय रातो आलु ५५ रुपैयाँ, सेतो आलु ५२ रुपैयाँ, भारतीय सुकेको प्याज १०० रुपैयाँ, लोकल गाजर ९० रुपैयाँ, तराई गाजर ८० रुपैयाँ, बन्दा लोकल ६० रुपैयाँ, बन्दा तराई ५० रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ११० रुपैयाँ, रातो मुला ३०, सेतो मुला लोकल २५ रुपैयाँ, भन्टा लाम्चो ४० रुपैयाँ, भन्टा डल्लो ५०, तने बोडी ७०, मकै बोडी ७०, घिउ सिमी लोकल ८०, घिउ सिमी राजमा १३०, भटमासकोसा १२० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

त्यस्तै, तितो करेला ४०, लौका ४०, लोकल परवर ८० रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, घिरौला ५०, झिगुनी ६०, फर्सी पाकेको ६०, भिण्डी ३०, पिंडालू ७०, स्कुस ३५ रुपैयाँ, रायो साग ९० र तोरीको साग ६० रुपैयाँ, हरियो प्याज २२०, कन्य च्याउ २००, डल्ले च्याउ ३८०, राजा च्याउ २८०, सिताके च्याउ ९५०, कुरिलो ३५०, न्युरो ८०, ब्रोकाउली १४०, चुकन्दर ७०, रातो बन्दा १००, जिरीको साग ९०, सेलेरी २५०, पार्सले १२००, पुदिना ६००, गान्टे मुला ८०, इमली १५०, तामा १००, तोफु १५०, गुन्द्रुक २५०, अमला ७०, अदुवा १८०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ५०, खुर्सानी हरियो (बुलेट) ६०, खुर्सानी हरियो (अकबरे) २५०, खुर्सानी हरियो (माछे) ६०, भेडे खुर्सानी ६०, हरियो लसुन १५०, हरियो धनियाँ ३५०, चाइनिज सुकेको लसुन २४०, नेपाली सुकेको लसुन २१०, छ्यापी सुकेको १६० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

सोमबार फुजी स्याउ ३००, केरा (दर्जन) १४०, कागती २४०, अनार ३५०, अंगुर (कालो) ४००, मौसम १४०, जुनार २२०, भुई कटहर प्रति गोटा १६०, लोकल काक्रो ६०, हाइब्रिड काक्रो ३०, रुख कटहर ४०, नासपाती (लोकल) ९०, नासपाती (चाइनिज) २८०, अम्बा ३००, लप्सी ७०, किवि ४५०, शरीफा २८० र आभोकाडो ३०० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्