Skip to content

बुधबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

nmb bank inside

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ हजार रुपैयाँले बढेको हो । यो सँगै आज छापावाला सुनको मूल्य तोलामा ३ लाख १९ हजार रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबारको दिन मंगलबार सुनको मूल्य ३ लाख १७ रुपैयाँमा कारोबार भएकाे थियो ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार चाँदीको मूल्य तोलामा ५ हजार ७ सय २० रुपैयाँमा कारोबार भएको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्