Skip to content
nabil bank inside

बिहीबार यस्तो छ विदेशी मुद्राको विनिमय दर…(विवरणसहित)

nmb bank inside

काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ७१ पैसा र बिक्री दर १३४ रुपैयाँ ३१ पैसा रहेको छ ।

आज युरो एकको खरिद दर १४८ रुपैयाँ ७६ पैसा र बिक्री दर १४९ रुपैयाँ ४३ पैसा रहेको छ । बिहीबार बेलायती पाउण्डको खरिद दर १७६ रुपैयाँ ६५ पैसा र बिक्री दर १७७ रुपैयाँ ४४ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ६८ पैसा र बिक्री दर ३६ रुपैयाँ ८४ पैसामा कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ । बाँकि अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्:
dish home inside

arrow प्रतिक्रिया दिनुहोस्