Skip to content
nabil bank inside

तोलामा २ हजारले बढ्यो सुनको मूल्य

nmb bank inside

काठमाडौँ । शुक्रबार सुनको मूल्य तोलामा २ हजारले बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन यस दिन १ लाख ६४ हजार ४ सय रुपैयाँ पुगेको छ ।

त्यस्तै शुक्रबार चाँदीको भाउ पनि बढेको छ । अघिल्लो दिन प्रतितोला १९५० रुपैयाँ रहेको चाँदी यस दिन १९८० रुपैयाँ कायम भएको छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्