Skip to content
nabil bank inside

आठ सय रुपैयाँले बढ्यो सुनको मूल्य

nmb bank inside

काठमाडौँ। सुनको भाउले बुधबार फेरि नयाँ रेकर्ड बनाएको छ । सुनको भाउ आज आठ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६६ हजार ७ सय रुपैयाँ पुगेको छ । यसअघि हिजो तोलामा तीन सय रुपैयाँले बढेर तोलाको एक लाख ६५ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी ३५ रुपैयाँले बढेर तोलाको दुई हजार एक सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्