Skip to content
nabil bank inside

कालिमाटीको स्वर्णलक्ष्मी सहकारीकी लेखा समिति सदस्य पक्राउ

nmb bank inside

काठमाडौँ । काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले लेखा समिति सदस्य सुनिता नेवालाई पक्राउ गरेको एसपी नवराज अधिकारीले जानकारी दिए।

उनलाई पक्राउ गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ। प्रहरी परिसरमा यस सहकारीको रकम अपचलनमा ६४५ जनाले जाहेरी दिएका छन् ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्