Skip to content
nabil bank inside

उदाउँदो सूर्यलाई अर्घ दिएर छठको समापन…(फोटो फिचर)

nmb bank inside

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्वको समापन गरिएको छ । चार दिनसम्म मनाइने छठको चौथो दिन व्रतालुहरुले कुपण्डोल स्थित बागमती नदी किनारमा भेला भएर उदाउँदो सूर्यलाई अर्घ दिएका हुन् ।

योसँगै विधिवत् रूपमा छठ पर्वको समापन गरिएको छ। बाँकी तस्बिरमा हेर्नुहोस्…

तस्बिरः नेपाल फोटो लाइब्रेरी

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्