काठमाडौँ । ललितपुर महानगरपालिकाले हरिहर भवनस्थित राष्ट्रिय सहकारी विकास बोर्डको कार्यालय रहेको संरचनामा डोजर लगाएको छ। आइतबार महानगर प्रहरी प्रमुख सिताराम हाछेथुको नेतृत्वमा डोजरसहित पुगेको नगर प्रहरी टोलीले मापदण्ड विपरीत बनेका संरचनामा डोजर लगाएको हो। मापदण्ड विपरीतको सो संरचना भत्काउन अदालतले आदेश दिएसँगै ललितपुर महानगरले डोजर चलाएको हो । बाँकी तस्बिरमा हेर्नुहोस्…








तस्बिरः नेपाल फोटो लाइब्रेरी
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्