Skip to content
nabil bank inside

गठबन्धन टुट्दैन, सरकार पूरा समय टिक्छः देउवा

nmb bank inside

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धन नटुट्ने बताएका छन्। आइतबार कैलालीको धनगढी विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै देउवाले गठबन्धनमा केही समस्या नरहेको र वर्तमान सरकार पूरा समय टिक्ने बताएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लक्षित गर्दै देउवाले अदालती प्रक्रियामा सहयोग गर्न आग्रह गरेका छन्। मुद्दा लागेको कुरा अदालती विषय भएकोले कांग्रेसका नेताहरूलाई मुद्दा लाग्दा कहिल्यै पनि हो–हल्ला नगरेको उनको भनाइ छ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्