Skip to content
nabil bank inside

रवि लामिछानेलाई आज रुपन्देही लगिँदै,भैरहवामा प्रदर्शन गर्ने रास्वपाको तयारी

nmb bank inside

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज रुपन्देही लगिँदैछ । लामिछानेलाई बयानका लागि पोखराबाट हवाई उडानमार्फत भैरहवा लैजान लागिएको हो ।

सहकारी ठगी र सङ्गठित अपराध कसूरमा गएको दुई गते पक्राउ परेका लामिछाने कास्की प्रहरीको हिरासत छन् । उनलाई थप १३ दिन हिरासतमा राख्न अस्ति जिल्ला अदालत कास्कीले अनुमति दिएको थियो ।

रास्वपाका कार्यकर्ताले भैरहवामा प्रदर्शनको तयारीसमेत गरेका छन् । त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्