Skip to content
nabil bank inside

सुनचाँदीको मूल्यमा गिरावट

nmb bank inside

काठमाडौँ । मंगलबार सुनचाँदीकै मूल्य घटेको छ। आज सुनको भाउ तोलामै दुई हजार चार सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आजको लागि सुनको मूल्य तोलाको एक लाख ६२ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ। हिजो सुन तोलाको एक लाख ६५ हजारमा कारोबार भएको थियो।

विगत तीन दिनदेखि सुनको भाउ लगातार घटिरहेको छ।

चाँदीको मूल्य ३० रुपैयाँले घटेर प्रतितोला १९२५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्