काठमाडौँँ । झाँक्री प्रकाश भुजेलले चलाएको कारको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ। बुधबार शंखरापुर नगरपालिका ९ स्थित साँखु(थली सडकखण्डमा उनले चलाएको कारको ठक्करबाट मोटरसाइकलमा सवार २ जना गम्भीर घाइते भएका थिए।
जसमध्ये काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका २ आलापोटका अन्दाजी ३८ वर्षीय नारायण नगरकोटीको मृत्यु भएको काठमाडौं प्रहरी परिसरले जानकारी दिएको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्