Skip to content
nabil bank inside

गौशालाको अनाधिकृत संरचनामा हटाउँदै काठमाडौं महानगर…(फोटो फिचर)

nmb bank inside

काठमाडौँ । चक्रपथ क्षेत्र अन्तर्गत गौशालामा रहेको अनाधिकृत संरचनामा काठमाडौं महानगरपालिकाको नगर प्रहरी टोलीले डोजर चलाएको छ । शुक्रबार महानगर प्रहरीको टोली चक्रपथ विस्तारको जग्गा अतिक्रमण गरी बसेका स्थानीयलाई हटाउन गौशाला पुगेको हो ।

जेठ ६ गते अतिक्रमण गरी बनाइएका घर, टहरा भत्काउन सूचना जारी गरिएता पनि खाली नगरेपछि महानगरले डोजर चलाएको बताएको थियो। तर लामो समय बित्दा पनि नहटाएपछि महानगरले डोजर चलाइसकेको छ। बाँकी तस्बिरमा हेर्नुहोस्…तस्बिरः नेपाल फोटो लाइब्रेरी

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्