Skip to content
nabil bank inside

छविलाल जोशीलाई सरकारी वकिलको कार्यालय लगियो…(फोटो फिचर)

nmb bank inside

काठमाडौँ । सहकारी ठगी कसुरमा पूर्वडिआइजी छविलाल जोशीको बयान लिन सरकारी वकिलको कार्यालय काठमाडौं पुर्‍याइएको छ। स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको बचत रकम अपचनलको आरोपमा प्रहरीले उनलाई बयानका लागि काठमाडौं ल्याएको हो। उनलाई बिहीबार सरकारी वकिल कार्यालय काठमाडौंमा पेश गरिएको छ।

जोशीविरूद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि उनलाई मंगलबार बेलुका फ्लाइटबाट काठमाडौं ल्याइएको थियो। पोखराको सूर्यदर्शन सहकारी सहकारीको बचत अपचलन प्रकरणमा गत असोज ६ गते जोशी पक्राउ परेका थिए। बाँकी तस्बिरमा हेर्नुहोस्… तस्बिरः नेपाल फोटो फिचर

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्