Skip to content
nabil bank inside

एमालको प्रदर्शनले अस्तव्यस्त बन्यो दरबारमार्गमा ट्राफिक व्यवस्थापन…(फोटो फिचर)

nmb bank inside

काठमाडौँ । सत्तारूढ दल नेकपा एमालले दरबारमार्गमा प्रदर्शनको तयारी गरेसँगै काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ। शुक्रबार दिउँसो एमालेले दरबारमार्गमा जागरण सभा गर्दैछ। सोही सभा गर्नका लागि विभिन्न ठाउँमा ट्राफिक डाइभर्जन गरिएका छन्।

जसकारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ। दरबारमार्गमा स्टेज बनाएर भद्रकालीबाट र्‍याली निकाल्ने घोषणा गरेको हो। बाँकी तस्बिरमा हेर्नुहोस्…

तस्बिरः नेपाल फोटो लाइब्रेरी

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्