काठमाडौँ । राहदानी तथ्यांक व्यवस्थापनमा समस्या आएपछि सेवा प्रवाह प्रभावित बनेको छ। राहदानी विभागले सूचना निकालेर केही दिनदेखि राहदानीको तथ्यांक व्यवस्थापनमा समस्या देखिएकोले सेवा प्रभावित बनेको उल्लेख गरेको छ।
राहदानी विभाग, जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगमा राहदानी सेवा प्रवाह प्रभावित हुन पुगेको विभागले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ। समस्या समाधान गर्न प्राविधिकहरूले निरन्तर काम गरिरहेकाले छिटै सञ्चालनमा आउने विभागको भनाइ छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्