Skip to content

रविलाई रिहाइको माग गर्दै माईतिघरमा प्रदर्शन… (फोटो फिचर)

nmb bank inside

काठमाडौँ । राजनीति प्रतिशोध बन्द गर , रवि दाईलाई रिहा गर लगायतका माग राखि माईतिघरमा प्रदर्शन गरियको छ। स्वतर समूह बताउने युबा हरूले प्रदर्शन गरेका हुुन। रासपाकि केन्द्रिय सदस्य ज्वाला सङ्रौलाको पनि उपस्थिति रहेको थियो। सहकारी ठगीको अभियोगमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने हाल प्रहरी हिरासतमा रहेका छन् ।

पोखरामा बयान सकिएकाले उनलाई आज काठमाडौँ ल्याउन लागिएको हो । बाँकी तस्बिरमा हेनुहोस्…

तस्बिरः नेपाल फोटो लाइब्रेरी

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्